मैले केहि दिन अघि passive income को बारेमा post गरेको थिए सयौ साथीहरु बुझ्न उत्सुक भएको मैले comment अनि massage मा पाए। यो लेख पढे पछि तपाइले पुरा बुझ्नु हुन्छ भन्ने मलाई विश्वास छ। हामि जति पनि कामहरु गर्छौ आम्दानीकै निमित्त गर्छौ।
तर आम्दानिको पनि प्रकार हुन्छ भन्ने कमैले जाने बुझेका हुन्छौ। आम्दानीको प्रकार बारेमा विभिन्न व्यक्तित्वहरुले आ आफ्नै तरिकाले व्याख्या गरेको पाइन्छ।world highest paid consultant , media celebrity , high ticket closer and online marketer coach leader
Dan Lokले ७ तरिकाका आम्दानीको स्रोत बनाउन सकिन्छ भनेर भनेका छन्
र विश्व नम्बर १ मार्केटर
Tai Lopez को त नियम नै के छ भने तपाई आर्थिक रुपमा बलियो हुन चाहानु हुन्छ भने multiple income streams बनाउनुहोस भनेर भनेका छन्। र धेरै जसो मिलिनियर व्यक्तिहरुको ७ वटा भन्दा बढी आम्दानीका स्रोतहरु हुने कुरा उल्लेख गर्नु भएको छ।
मैले केहि समय अघि world best seller author and writer
Robert Kiyosaki को पुस्तक e quadrant पढेको थिए यसमा भने आम्दानीको तिन वटा मात्र प्रकार उल्लेख गरिएको छ र यसमा उल्लेख कुरा अरु भन्दा घत लाग्दो अनि वास्तविक रहेको मैले पाए र हामीले काम गरिरहेको
#easy1up तालिममा पनि यहि कुराहरु समावेश छन् आम्दानीको बारे।
त्यसोत आम्दानीको तिन प्रकारहरु केके हुन् ?
हामीले सिकिरहेका तालिम #easy1up र e quadrant पुस्तक अनुसार
1. active income
2. passive income
3. ordinary income
active income र ordinary income को बारेमा पनि जान्न चाहानु हुन्छ भने तल गर्नुहोस् "yes i really want it too."
यहाँ भने म पुरा passive income को बारेमा मात्र पुरा जानकारी दिने छु। अब महत्वपुर्ण कुरा
-passive income के हो ?
र कसरि गर्न सकिन्छ passive income ?
मैले यो अन्लाइन बिजिनेस सुरु गर्नु अघि पनि पनि passive income को बारेमा सुनेको थिए । passive income नेपालीमा यसलाई निष्क्रिय आम्दानि भनिन्छ। Peng Joon जो मलेसियामा बस्नु हुन्छ र एक ठुला एसियन अन्लाइन मार्केटर पनि हुन्।
उनले युरोप ,अमेरिकाका विभिन्न ठाउहरुमा आफ्ना विद्यार्थीहरु माझ बोलेर मलेसिया फर्किदा autopilot system द्वारा $30,000 भन्दा बढी एक महिना भित्रै passive income भएको कुरा हामी proof सहित देख्न सक्छौ ।अनि यो देखेर मलाई पनि अति उत्सुकता जागेको थियो यो विषय प्रति।
जब मैल #easy1up
#business सुरु गरे active income र passive income को कुरा त थियो तर active income नै गर्न सक्छु कि सक्दिन ?
भन्ने कुरा मलाई पुरा विश्वास थिएन। passive income गर्नु त धेरै पछिको कुरा थियो। काम गर्दै जादा अनुभवले धेरै कुरा सिकाउदो रहेछ।
कुरा गएको २० दिन भित्रको हो। म पारिवारिक भेटघाट र प्राकृतिक कुराहरुमा रमाउन गाउँ गएको थिए।
२० दिन अघि मैले सबै पैसा सकेर रितो e-sewa Account छोडेको थिए । र २० दिन बसेर फर्के लगतै मैले छोडेको ल्यप्टप बाट E-sewa खोले जहाँ 46,364 RS जम्मा passive income को रुपमा #easy1up business बाट भएको रहेछ।
जुन सानो सानो २ महिनाको सरकारी जागिरको तलव बराबरको रकम हो नेपालको तुलनामा।
मैले यसरि passive income को बारेमा लेखि रहदा आफनै उद्यहारण दिए सयौमा १ -२ जना साथीहरुलाई लाग्न सक्छ यति कमाए उति कमाए भनेर देखाउन लेखेको लेख तर त्यो उदेश्य मेरो एकरति पनि होइन। तपाइँ हरेक transiction proof सहित फरक फरक तरिका बाट भएको हेर्न सक्नु हुन्छ।मलाई बोलेर भन्दा पनि गरेर देखाउन मन पर्छ ।
मलाई पुरानो कोच
Peng Joon को कुराले कहिँ छोएको जस्तो महसुस दिलायो। यी कुरा देख्दा कहिँ कतै सेयर गर्न पाए जस्तो हुदो रहेछ। अनि आफैलाई अझ काम गर्न अझ प्रेरणा मिल्दो रहेछ।
💪 thanks to legend coach Peng Joon
बुझेर,धैर्यता अनि फोकसका साथ अघि बढ्नु भयो भने अवश्य तपाईमा👉 पनि यी सम्झना योग्य दिन आउने छ।
अब तपाई passive income लाई कसरि परिभाषित गर्नुहुन्छ ?
मेरो व्यक्तिगत परिभाषा passive income भनेको business लाई system मा हाली सके पछाडी स्वत: आफै पैसा आई राख्ने system हो।
केहि वाकी प्रश्नहरु :
-तपाई र मेरो जीवनमा वा हरेक ६० वर्ष कटेका बुवा, आमा हरुको लागि किन passive income आवश्यक छ ?
-के तपाई 👉पनि passive income गर्न चाहनु हुन्छ ?वा मैले प्रयोग गरेको जस्तै easy1up system प्रयोग गर्न चाहनु हुन्छ ?
comment below👇 "yes i want"
Yes I really want it too.
ReplyDeleteYes i want
ReplyDelete