infotmations मात्र लिनु भनेको तपाईको दिमाख लाई बोझ थुपार्नु मात्र हो ।

तपाई दुनियाभरका informations मात्र लिई रहनु भएको छ वा informations लाई आफ्नो जिवनमा practically लागु गरी राख्नु भएको छ ?
infotmations मात्र लिनु भनेको तपाईको दिमाख लाई बोझ थुपार्नु मात्र हो । तर जब तपाई दुनियाभरका informations लाई लिएर काम गर्नु हुन्छ यसले तपाईलाई (पैसा,इज्जत , बिजिनेस ) result दिनेछ , मिल्ने छ।

त्यसैले म के भन्छु भने तपाई informations सँगै action चल्नुहोस । यदी साचै ordinary मानिस बाट extra ordinary बन्न चाहानु हुन्छ भने । extra ordinary मनिसहरुले गरे जस्तै काम गर्न र जिवन जिउन चाहानु हुन्छ भने ।
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post