Magar Niranjan जो केहि समय अघि easy1up online training plateform मा RS.37,000 लगानी गरेर काम सुरु गर्नु भएको थियो। र आफ्नो तालिम पनि बडो धैर्यशील भएर सबै स्टेप बाइ स्टेप गर्नु भयो
हाल उहा दुबाइको एक कम्पनी मा काम गर्नु हुन्छ। र बचेको समय easy1up मा गर्नु हुन्छ।
भखरै उहाले पहिलो आम्दानि $250 पनि गर्नु भएको छ। उहाले १२ घण्टा को समय आफ्नो कम्पनी काम गर्नु हुन्छ र बाकि रातको समयमा बढी काम गर्नु हुन्छ।
तै पनि राम्रो गर्नु भएको छ। हामि कतिपय नेपालिहरु सामाजिक संजाल १२ रै घण्टा चलाउछौ तर आम्दानि गर्नु को सट्टा हामि उल्टै पैसा ,लगानी ,खर्च गरि रहेका हुन्छौ।
यहाँ बाट हामीले सिक्न सक्छौ कि समय,पैसा ,लगानी ,ज्ञान छैन ,केहि समय पछि गरौला भन्नु एउटा बहाना मात्रै हो , इच्छाशक्ति भए जे पनि सम्भव रहेछ।म त भन्छु जीवनमा गर्नु पर्ने काम भोलिको लागि कहिलै साची नराख्नुहोस। आजै जे गर्नुछ तन ,मन ,बचन का साथ सुरु गर्नुहोस्।
उहासँगको अन्तर्वार्ता चाडै आउने छ।
comment 👇👇मा विचार लेख्न नछुट्नु होला


