blogging भनेको के हो ? blogging किन गर्ने ? blogging को महत्व के छ ?



भनेको ((shortening of “weblog”) एउटा दैनिक रुपमा व्यक्तिगत विषय वा संस्थाको विषयमा अपडेट हुदै जाने पत्रिका हो। यो गूगोलको एउटा प्रोडक्ट भएकोले यदि व्यक्ति वा संस्था कुनैले दैनिक अपडेट गर्दै लान सकेको खण्डमा हरेक पोस्ट पहिलो लिस्टमा अपडेट हुदै जाने गर्द छ। ब्लगिङ्मा प्राय जसो यो विशेष व्यक्तिको दैनिकी कुराहरुलाई अपडेट/शेयर गर्दै जाने एउटा प्लाटफमको रुपमा पनि लिइन्छ।

१ कन्टेन्ट क्रियेट गर्नको लागि
ब्लगिङ् एउटा कन्टेन्ट सिर्जना गर्न सिक्ने एउटा महत्वपुर्ण प्लाटफम हो। आजको समय कुनै पनि बिजिनेसमा कन्टेन्ट ले निकै ठुलो महत्व राख्दछ।
हरेक दिनको नयाँ नयाँ कन्टेन्ट अपडेटले गुगलको किवोर्ड मा र्याङ्किङ् हुन जान्छ र विस्तारै धेरै ट्राफिक माझ तपाइको कन्टेन्ट अपडेट हुन जान्छ। र तपाइले २०० देखि माथि २००० वोर्ड सम्मको कन्टेन्ट लाई राम्रो मानिन्छ।

२ ब्लगिङ् को माध्यम बाट आफ्नो ब्राण्ड वा सेवा लाई चाडो किवोर्ड मा परिचित गराउन सकिन्छ। (एस ई ओ )
हरेक दिनको नयाँ नयाँ कन्टेन्ट अपडेटले गुगलको किवोर्ड मा र्याङ्किङ् हुन जान्छ र विस्तारै धेरै ट्राफिक माझ तपाइको कन्टेन्ट अपडेट हुन जान्छ।साथै यसमा पुराना कन्टेन्टहरु कपि पेस्ट गरेको खण्डमा भने नलिन सक्छ र तपाइको ब्लग सधै नयाँ र जानकारी मुलक हुनु पर्दछ।

३ दैनिक रुपमा आफ्नो कन्टेन्ट ब्लगको माध्यम द्वारा अपडेट गर्न सक्नु हुन्छ।
ब्लग एउटा वेबसाइट जस्तै भएता पनि दैनिक तपाइले सजिलै सँग आफ्नो प्रोडक्ट वा सेवाहरुको बारेमा अपडेट गर्न सक्नु हुन्छ। र यो ब्लग आफैले तपाईलाई कन्टेन्ट अपडेट गर्ने अनुमति दिएको हुन्छ।

४ तपाइको व्यक्तित्व विकास र तपाइको वेबसाइट को र्यान्ग्किंङ् विकास गर्नको लागि ब्लगिङ् महत्वपूर्ण रहेको छ।
ब्लगिङ् सुरु गर्नाले तपाइको व्यक्तित्व विकासमा र वेबसाइट मा ठुलो मदत पुग्दछ। तपाइले आफ्नो बारेमा ,आफ्नो समाजको बारेमा ,कुनै नया क्याफे , रेस्टुरेण्ट आदिको बारेमा मात्रै पनि अपडेट गर्दै जानु भयो भने मात्र तपाइको क्षमता मा निकै विकास हुनेछ।

५ ब्लगिङ्को माध्यम बाट तपाई आफ्नो छर ,छिमेक ,साथी भाइको आवाज उठाउन र सुन्न सक्नु हुन्छ।
दैनिक तपाइको अपडेट ले तपाइँ पनि एउटा समाजको ,सथिभाइको लागि एउटा सुचनाको स्रोत बन्न सक्नु हुनेछ र तपाइले आफ्नो साथीभाई ,छर छिमेक को आवाजलाई उठाउन सक्नु हुन्छ। यसले तपाइको प्रतिष्ठा मा पनि भिन्नता ल्याउदछ।

६ ब्लगिङ्को माध्यम बाट तपाइले जति सोच्नु हुन्छ त्यो क्षमता भन्दा बाहिर सोच्न सक्ने बनाउदछ साथै छर ,छिमेक ,साथि , भाइ बाट प्रतिक्रिया लिन सक्नु हुनेछ।
ब्लगिङ् सुरु गर्नु ठुलो कुरा हो यो मानेमा तपाइले काम गर्दै जादा जति सोच्नु हुन्छ त्यो भन्दा बढी सोच्न सक्ने क्षमतामा व्रिद्दि ,विकास हुन्छ। र ब्लगिङ् गर्दै जादा क्याफे ,रेस्टुरेण्ट ,कलाकार आदिलाइ भेट्नुको साथै उहाहरु बाट प्रतिक्रियाहरु लिन सक्नु हुनेछ।

७ ब्लगिङ् गरेर तपाइँ आफ्नो सामाजिक सन्जालहरुमा शेयर गर्ने अनुमति रहन्छ।
तपाइले आफ्नो व्यक्तिगत आत्मा कथाहरु लेख्नु हुन्छ वा अन्या कुराहरुलाई लिएर लेखि सके पछि विभिन्न सामाजिक सन्जालहरु फेसबूक , लिङ्केडिन ,टिविटर आदिमा शेयर गर्ने अनुमति रहन्छ। यसले पनि तपाइँ अरु व्यक्तिहरु भन्दा थप नया र आफ्नो सामाजिक संजालहरुलाइ चलाउने शैलीमा फरक पन दिन सक्नु हुनेछ।

८ ब्लगले तपाइमा तेस्रो पार्टीलाई लिंक गराउनमा पनि हौसला प्रदान गर्दछ।
जसरि तपाइँ अन्य कलाकार ,क्याफे ,रेस्टुरेण्ट आदिको ब्लग लेख्नु हुन्छ तपाइले आफू सँगको भिजिटर अन्य बिजिनेस लाइ पनि दिन सक्नु हुन्छ भने। त्यहाको भिजिटर तपाई लिन सक्नु हुनेछ।

९ ब्लगिङ् बाट ट्राफिक ड्राइभ गर्न सक्नु हुन्छ।
जब तपाइले ब्लग क्रियेट गर्नु हुन्छ तपाइले ट्राफिक बिल्ड गर्ने अवसर पनि उतिकै पाइरख्नु भएको हुन्छ। धेरै ब्लगिङ् गरिसके पछि जब तपाइको ट्राफिक लिस्ट बिल्ड हुन्छ तपाइले अन्य आफ्नो प्रोडक्ट / सर्भिस दिएर , सेल्स गरेर धेरै आम्दानि गर्न सक्नु हुनेछ।

simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

1 Comments

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment
Previous Post Next Post