अन्लाईन डिजिटल मार्केटीङ्ले गर्दा नेपाली कोफिसँगको माया अलि टाढा .

कफी नन अल्कोहोलिक पियपदार्थ हो ।एसमा क्याफिन पैन्छ र कृषी सामाग्री मध्य विश्वमा कोफिको दोस्रो स्थानमा ब्यापार गरिन्छ ।बिश्वमा ५० भन्दा बढी जात जातिको कफी पाइन्छ ।तेसमध्य धेरै जसो खेती रोबोस्ता र अराबिका जातको गरिन्छ ।अहिले बिश्वमा ८० भन्दा बढी देश हरुमा कोफी खेती गरिन्छ ।





कोफिको इतिहास हेर्ने हो भने १००० ए डि अगाडी इथोपिया को काफा भन्ने ठाउबाट काल्दी नाम गरेका ब्याक्तिले सुरु गरेको पाइन्छ ।इथोपिया हुँदै नेपालमा भने १९३८ ए डि मा आदर्निय  हिरा गिरी नाम गरेका ब्यक्तिले गुल्मी जिल्ला स्थित ,आपचौर भन्ने ठाउ बाट कफिको नेपालामा सुरुवात भएको पाइन्छ ।कफिलाई अनेक प्रविधिको प्रयोग गर्दै टिप्ने,सुकाउने ,भुट्ने गरे पछी बल्ल अनेक प्रकारको औजार प्रयोग गर्दै फरक फरक प्रकारका पियपदार्थ बनाइन्छ ।

यसरी कफिबाट अनेक प्रकारको पियपदार्थ बनएर बेच्ने थालनी गुरु गगन प्रधान ज्यूबाट स्थापित  हिमालयन जाभा कम्पनिले (१९९९) काठमान्डुको, ठमेल बाट सुरुवात गरेको पाइन्छ । दोहा,इन्डोनेसिया,मलेसिया,थाइलेन्ड्, अष्ट्रेलिया लगायत बिश्वका बिभिन्न मुलुकमा नेपाली कोफिलाई पुराउने लक्ष्य बोकेको  हिमालयन जाभा कोम्पनिलाई नेपालको पहिलो कोफी घर भनेर पनि चिन्ने गरिन्छ । अन्तत क हो भने मैले पनि यो कम्पनिमा लगभक २ बर्ष काम गर्ने मौका पाए ।कफी बाहेक हस्पिटालिटी समबन्धी तालिमा पनि उपलब्ध गराउदै आएका हिमालय जाभाबाट यो अवधिमा कफिसम्वन्धी सिक्ने  धेरै अवसर पनि मिल्यो मलाई ।
जब गर्दै बिचमा अन्लाईन डिजिटल मार्केटीङ पनि म सिक्दै गए ।जागिर बाट पनि राम्रै तलब पाइन्थियो तर थोरै काम बाट मर्केटीङ्मा राम्रो नतिजा,भोलिको भविष्य प्रविधिमा धेरै सम्भाना देखेकोले अहिले पुरै समय अन्लाईनमा मात्र दिदै आएको छु ।





तपाइ पनि एस्तै सम्भावना ,फाल्तु अनलाईन काम गरेर, गुणसतर तालिम लिएर  ४०००० हजार भन्दा माथि मासिक घरमै बसिबसी आम्दानी गर्न चाहानु हुन्छ भने तपाईं मसँग कुरा गर्न सक्नु हुन्नेछ ।click here:https://www.facebook.com/simeru.intitle.3https://www.facebook.com/simeru.intitle.3
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post