मेरो वास्तविक नाम (श्री कुमार राई )मलाई सबैले साइमोन राई भनेर नै चिन्नु हुन्छ ।मेरो पारिवारिक अवस्था एकदमै न्युन थियो त्यसैले आफ्नो भविष्य लाई उज्जल बनाउन को निमित्त कक्ष ८ बाट नै मैले आफ्नो उज्जल भविष्य बनाउन को निमित्त सघर्ष गर्नु
पर्यो मैले उज्जल भविष्य को निमित्त कुनै काम गर्न बाट पछी हटिन मैले कक्ष १० सम्म को यात्रा भरियाको जिवन जिएको छु ।मैले छिमेकी सँग ट्रेक्किङ गरेको थिए भरिया भएर ।त्यस पछी यो काम गर्दै कलेज पढ्न गाह्रो भयो ।
मैले सोचे अब के गर्न सकिन्छ ?
र मैले कुनै रेस्टुरामा नोकरि गरेर पढाई अघी बढाउने निर्णय गरे ।सुरुमा वेटरको नाम गरेर छिरेको थिए तर मैले तीन महिना फ्लोरमा पोछा लगाउने काम मात्र गरे अनि भाडा धुने काम ।मलाई आफ्नै जिवन देखी वाक्का भई सकेको थिए ।
अफैले प्रश्न गर्थे के अब यो जिवन स्तर यो स्तर भन्दा माथी जान सक्दैन ?
अनेक प्रश्न सगै बाच्न को निमित्त म काममा लागीरहे ।मेरो विस्तारै तलब ५५,०० बाट १८,००० सम्म त पुग्यो १५ महिना पछी। भविष्य लाई सोच्दा भने म सन्टुष्ट भई रहेको थिइन् । म डिप्रेसनमा लगभग परी सकेको थिए। म बचेको समय अब अन्लाईन मार्केटिङ गर्ने ,मन लाई शान्त पार्न नै भए पनि सुनेकै भरमा यो क्षेत्रमा मैले हात हालेको थिए । सुरुका दिन मेरो लागि यो क्षेत्र पनि "हात्तीको मुखमा जिरा "भन्ने भनाई सरह थियो शुन्य ज्ञान भएको ठाउँमा म तिन महिना लगभग हराए यति मात्र मैले निर्णय लिएको थिए कि यो क्षेत्र मेरो लागि मन शान्त पार्ने ठाउँ मात्र हुनेछ।
if you want to start business like me
massage me herenow:https://www.facebook.com/simeru.intitle.3
र मैले जे सिक्थे त्यसमा छुट्टै मजा लिइरहेको थिए। जब मैले केहि ओन्लाइनमा आम्दानि गर्न थाले मलाई यो क्षेत्र नै आनन्द लाग्न थाल्यो। जागिर छोडी दिए र पुरै समय ओन्लाइन मार्केटिङ्मा नै बिताउन थाले मैले सुरुमा $२५ ,$१०० $२५० मासिक आम्दानि गरेको थिए तर लगातार लागिपर्दा मैले $१,७०० सम्म मासिक आम्दानि गरेछु। पछि फर्केर हेर्दा मैले थाहा पाए। मैले मेरो वास्तवि अनुभव लेखेको छु मेरो $१७०० सम्म Easy1up बाट आम्दानि गरेको भिडियो पनि मेरो युट्युब च्यानल simon rai मा हेर्न सक्नु हुने छ। मैले २०१८ भरि $६,००० आम्दानि गर्ने टार्गेट लिएर अघि बढेको थिए तर मैले Easy1up मा $१,१२५ आम्दानि गर्न सफल भएको छु। दर्जन भन्दा बढी म संग काम गर्ने साथीहरु $१,००० बढी आम्दानि गर्न सफल भएका छन्।
मेरो पढाई १२ सकेर ब्याचलर पहिलो बर्ष पढ्न भर्ना भएको छु
निष्कर्षमा मैले के बुझेको छु भने तापाईको वर्तमान अवस्था बाट १ कदम अघि बढ्ने "निर्णय" तपाईमा मात्र रहेको छ। नकि अरु कसैमा आफ्नो भविष्यको निर्णय लिने अधिकार नहुदो रहेछ।

I also want this business
ReplyDeleteThis comment has been removed by the author.
DeleteHow
Delete9823201938
Delete9804226463
ReplyDeleteplease! add me here: now : https://www.facebook.com/simeru.intitle.3
Deletethen we will more consult.i will give you all my secrets tools,training and strategy to make money online
okay
ReplyDelete