दुनियाँलाई जित्ने एउटै सूत्र

दुनियाँलाई जित्ने एउटै सूत्र हो डर ।
सफल हुने मान्छे  डरको बाबजुत पनि अघी बढ्छ ।
असफल हुने मान्छेहरु त्यो डरलाई देखेर पछाडी हटछन ।
सफल र असफल व्यक्तिमा य ति मात्र फरक हुन्छ ।
अङ्रेजीमा एउटा भनाई छ "risk is a riskier "
रिस्क नलिनु भनेको त्यो भन्दा ठुलो रिस्क हुनेछ ।
किन भने रिस्क लिईएन भने सम्भावना हरु सबै सखप हुनेछन ।
बिल गेट्स लगायत थुप्रैले लिएका थिए आफ्नो सुरुवाती जिवनमा
रिस्क लिन भने वाफ्फेट्ले भने जस्तै स्टेप वाई स्टेप लिनु पर्छ।
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post