दुनियाको सबैभन्दा आभूषित व्यक्ति !!
अर्थात सबैभन्दा धेरै स्वर्ण पदक जित्ने एक पौडीबाज खेलाडी -माइकल फिल
४ ओलम्पिकमा २८ स्वर्ण पदक
अर्थात सबैभन्दा धेरै स्वर्ण पदक जित्ने एक पौडीबाज खेलाडी -माइकल फिल
४ ओलम्पिकमा २८ स्वर्ण पदक
७ बर्षदेखि स्विमिङ्ग सिक्न सुरु गरे, १० बर्षको उमेरमा राष्ट्रिय रेकर्ड तोडिदिए, १२ बर्षको उमेरमा आफ्नै समुहको अर्को रेकर्ड तोडिदिए । १५ बर्षको उमेरमा ओलम्पिकमा भाग लिन पुगे र संसारको सबै रेकर्ड तोडे ।
हुदाहुदै ४ ओलम्पिकमा २८ स्वर्ण पदक जिती बिश्वरेकर्ड राखे ।
हुदाहुदै ४ ओलम्पिकमा २८ स्वर्ण पदक जिती बिश्वरेकर्ड राखे ।
१९७२ मा मार्क स्मिथ ले एउतै ओलम्पिकमा ७ गोल्ड मेडल जिती विश्वरेकर्ड राखेका थिए र सो रेकर्ड कसैले पनि तोड्न सक्दैन भन्नेमा विश्व आस्वस्त थियो तर माइकल फिल ले भने मैले यो रेकर्ड तोड्छु मैले आठ गोल्ड मेडल जितेर देखाउछु । धेरै मानिसहरु हासे, उनको खिल्ली उडाए, त्यसले माइकललाइ थप उर्जा दियो, मार्क ले उक्त रेकर्ड बनाउनको लागि दैनिक ८ घण्टा अभ्यास गर्थे, माइकलले दैनिक १२ घण्टा अभ्यास गर्न थाले। उनको अभ्यास देख्दा मानिसहरु उनलाई पागल भन्थे । र अन्तमा उक्त रेकर्ड तोडेरै छाडे ।
हामीजस्तै सामान्य मानिस नै हुन्, उनि सानै छदा उनको आमा र बाबुको डिभोर्स ले उनीमा गहिरो चोट परेको थियो । यसको सबै पिडा उनले स्विमिङ्ग मै पोखाउथे । अभ्यासको क्रममा हात भाच्चियो र पनि उनि कहिल्लै थाकेनन, खराब संगतमा पुगेर ड्रग एडिक समेत बन्न पुगे फेरिपनि त्यसबाट पनि फर्किएर अर्को रेकर्ड पनि बनाउन सके । उनको मानसपटलमा हुदैन सकिदैन भन्ने शब्द नै थिएन । यसमा उनको आमा र कोच को ठुलो हात थियो ।
"Behind The every Success is Effort.....
Behind Every Effort is Passion....
Behind the every passion is Someone With the courage to try......
Behind Every Effort is Passion....
Behind the every passion is Someone With the courage to try......
सय ठाउमा एक फिट खनेर पानि निस्कदैन, एक ठाउमा सय फिट खन्यो भने पानि अवस्य निस्कन्छ, माइकल फिल ले यहि गरे।
सफलता सजिलै हात पर्दैन यसको लागि दृढ संकल्प सहितको मिहनेत चाहिन्छ ।
सफलता सजिलै हात पर्दैन यसको लागि दृढ संकल्प सहितको मिहनेत चाहिन्छ ।
Q. How Many Gold Medal Won By Nepal ?