तपाइले👉 पनि कहिले यस्तो सोच्नुभा'🤔छ? कस्तो हुन्थ्यो होला यदि


- कुनैपनि हाकिम को अधिन मा बस्न नपरी काम गर्न पाए, (Bossless)
- दैनिक उस्तै कार्यतालिका अर्थात् १०-५ काम गर्न नपरे,( TimeFreedom)
- जब काम गर्न मन लाग्छ काम गर्ने र 
- जब साथीभाई परिवारसंग घुम्न जान मन लाग्छ आफ्नै गाडीमा घुम्न
जान पाइने भए,
- प्रशस्त आम्दानी भै आर्थिक अभाब भोग्नु नपरे,
- काम नगरिरहेको अवस्थामा पनि सरासर आम्दानि भैरहने भए,
- मासिक सिमित होइन असिमित आम्दानी गर्न सकिने ठाउ पाए,
- पैसा बुज्न महिनादिन कुर्न नपर्ने भए,
- परिवार साथीसंगी संगै बसी काम गर्न पाए,
- जहा चाह्यो त्यहि बसी काम गर्न पाए,(Place Freedom)
- चाहेको समयमा देश तथा विदेश भ्रमण गर्न जान पाए,
के यो सबै सम्भब छ त?
उत्तर: सम्भब छ, तर यसको कुनै सर्ट-कर्ट फर्मुला छैन, यसको लागि मूल्य चुकाउनै पर्छ ।
तपाइको सपना के हो?
आफ्नो डायरीमा लेख्नोस र आजैदेखि काम गर्न सुरु गर्नोस । तपाइको चाहना र रोजाइले नै तपाइको भोलि निर्धारण हुन्छ ।
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

1 Comments

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment
Previous Post Next Post