अहिले नेपालमा पनि अन्लाइन मर्केटिङ्/बिजिनेस गरेर उद्यमी बन्ने साथीहरुको बढ्दो संख्या देख्न पाउदा बडो गजब महशुस हुन्छ। जति पनि सफल व्यक्ति कुनै पनि कार्यमा अघि बढ्न चाहान्छन भने विजिनेस भनेको के हो ? अध्यान गरेर मात्र हुदैन आजको समयमा कुनै पनि विजिनेसको बारेमा जति पनि सुचना पाउन सक्छौ।
किन भने प्रविधको विकास संगै तपाइले चाहेको सबै सुचनाहरु तपाइको एउटा ल्याप्टप भित्रन स्टोर भएर बसेको छ। तर कुनै पनि विजिनेसमा सफलता भने तिनै व्यक्तिले पाउछन। जसले सुचनालाइ कार्यमा बदल्न सक्छन
अरु त दर्शक मात्र हुन्।
उनीहरु सबै कुरा थाहा पाए पनि नभएझैँ प्रश्न गरेर त्यही सानो कुरामा अल्झी बस्छन र कहिले पनि आफ्नो वास्तविकतालाई परिवर्तन गर्न सक्दैनन्। भने सफलता चाहाने व्यक्ति छोटो समयमा पाएको सूचनालाई कार्यमा बदलेर धेरै माथिल्लो स्टेजमा पुगी सकेको हुन्छ। तपाईलाई प्रश्न उठ्न सक्ला कसरि ? त्यो जिज्ञासा म यही भिडियो मार्फत प्रमाण गर्न चाहान्छु। त्यसको पुरा भिडियो हेर्नु होला।
तपाई थप बोनस भिडियो हेर्न सक्नु हुनेछ :https://youtu.be/XCYoAmiJAJk