म कुन अवस्था बाट अन्लाइन मार्केटिङ् मा अघि बढेको थिए भन्ने कुरा सबैलाई सायदै थाहा छ। अहिलेको समय सम्म आइपुग्दा मैले easy1up बाट $८५०० भन्दा बढी पनि गरि सकेको छु। विश्वमा केहि त्यस्तो काम छैन होला जुन् आलोचना नभएको अनि सामाजिक सन्जालमा त हुने नै भयो। भगवानकै बारेमा हामी सामाजिक संजाल हरुमा हेर्न थाल्यो भने नकारात्मक बिचार र dislike . हरु प्रशस्तै पाइन्छ । त्यसको तुलनामा हामि केहि पनि होइनौ हामि काम गर्ने मानिस हौ त्यसैले पनि हामीले गरेको कार्यमा त्रुटि हुनु स्वाभाविक हो। हामि जति जनाले डिजिटल मार्केटिङमा मेहनत गरिरहेका छौ अझ ४ ,५ गुणा ,भविष्यमा यसको स्पष्ट भिजनलाई देखेर अझ मेहनत गरौ।
जति पनि हाम्रो आलोचक हुनुहुन्छ भोलिका दिन यदि सफल व्यापारी कहलिन चाहान्छन भने अवश्य यसको प्रयोग गर्नेनै छन् लुकेरै भए पनि ।तर नकारात्मकता मात्र मनमा लिने व्यक्ति त्यति माथि त आउन नसक्लान किन भने सडेर ,कुहिएर फालिएको फोहोर भनेको फोहोर नै यसलाई लड्डु बनाउन सकिदैन। यति फराकिलो प्रविधिले संसारलाई बनाई दिए पनि हाम्रो सोचाइ भने फराकिलो अझ हुन सकेको छैन।
हामीले गरिरहेको काम बरु विश्व प्रतिस्पर्धात्मक हुन सकेको छैन होला किन भने भखर हामि माथि उठ्न खोजिरहेका छौ नेपाल जस्तो ठाउमा विश्व स्तरिय पुग्ने वा पुर्याउने मेण्टरको अभाब छ यो छेत्रमा, हामि जे सिक्छौ , गर्छौ आफ्नै खोज ,अनुसन्धानलाई लिएर अघि बढिरहेका छौ तर आलोचकले हामी सिक्दै र गर्दै अघि बढेकालाइ हेरेर आलोचना गर्नु भन्दा पानि विश्व प्रतिस्पर्धी व्याक्तिहरु वा मार्केटरहरु Den lock, Tony robbins,robertkiyosaki,garyvee,tailopez, pengjoon,lessbron,… जस्ता धेरै आदरणीय व्यक्ति हरुको कामलाई हेरेर आलोचना गर्नु भयो हामि पनि खुशी हुने छौ। किन भने हामीले उहाहरु जस्तै बन्ने सपना बोकेर अघि बढिरहेको अवस्थामा छौ। उहाहरुले जस्तो काम गर्नु हुन्छ त्यहि काम हामि पनि Easy1upमा गर्छौ ,गर्ने कोसिस गर्दै छौ ।