No title

व्यवसायको आम्दानीमा गर्न बृद्ध विकासको निमित्त ग्राहक अतिनै महत्वपुर्ण बन्न जान्छ। ग्राहक बिना कुनै पनि व्यवसायले राम्रो गति लिन सक्दैन। त्यसैले धेरै पहिले देखि विभिन्न कम्पनीहरुले आफ्नो व्यवसायको विज्ञापन विभिन्न टेलिभिजन ,रेडियो ,पत्रपत्रिका लगायत थुप्रै माध्यमहरु बाट गर्दै आएको पाइन्छ। तर यी सबै मध्यमहरु धेरै पुरानो वा कम प्रयोग हुने माध्यमको रुपमा लिइन्छ।

त्यसो भए अहिलेको समयमा व्यापार,व्यवसायको बृद्दी ,विकास सबैभन्दा छिटो कुन मध्यम बाट हुन सक्छ तपाईको विचारमा? comment लेख्नुहोस्

मेरो विचार भने सामाजिक सञ्जालमा विज्ञापन गर्नु हो। म सँग अहिले केहि २ ,३ वटा कम्पनिहरु मार्केटिङ गर्नको लागि आवद्द भएर काम गरिरहनु भएको छ। आज मात्र मैले पोखरा नै एउटा कम्पनीको मार्केटिङ गरेको छु।
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post