किरण मजुमदार एक भारतीय महिला बिलिनियर हुन्। उनि भन्छिन "म हरेक उद्यमीलाई जीवनको सफल्ता एउटा धेरै रोमाञ्चक यात्रा भन्न चाहान्छु। बस् पहिलो कदम उठाउनुहोस।
मलाई लाग्छ पहिलो पाइला चाल्नु नै उद्यमीता क्षेत्रमा सबै भन्दा महत्वपूर्ण काम हो। धेरै सोचेर या विश्लेषण गरेर तपाईंलाई कम्पनी बनाउन मिल्दैन।
महत्वपूर्ण कुरा भनेको तपाईं आफू केहि गर्न चाहान्छु भनेर सोच्नुहोस। म के गर्न चाहान्छु भनेर थाहाँ पाउनु भयो भने पहिलो पाइला चालिहाल्नुहोस। त्यो पहिलो पाइलाले कहाँसम्म लिएर जानेछ थाहाँ हुदैन।