No title

Easy1upमा काम गरि $१३००० डलर भन्दा बढी आम्दानि गरि सक्नु भएका जितेन महोदय। जो मलाइ अनलाइन मार्केटिङ गर्न स्टेप बाई स्टेप गर्न सिकाउनु भयो। र गुल्मी जिल्ला बाट नै अनलाइनमा तालिम लिएर Easy1up मा दोस्रो पासअप सहित $८२५ डलर कमाइ सक्नु भएका चन्दन कुमार संगको पहिलो भेट हुँदा खुसि पनि लग्यो। उहाँ एक बैकर्स पनि हुनुहुदो रहेछ र पार्ट टाइम Easy1up मा काम गर्नु हुदो हरेछ। उहाँ आफ्नो अनुभब लाइभ मा नै सुनाउनु हुन्छ मैले फेसबुकमा फलो गर्दै जादा Easy1up पोस्ट भेटाए र सबै Easy1up को बारे बुझेपछि तालिम लिए र आज यो स्थानमा आएको छु। केहि समयको बहसमा अब नेपालमा अनलाइ मर्केटिङलाइ कसरि अगाडि बढाउने ?हाम्रो दायित्व के के हुन सक्छ ?कसरि पुरा गर्ने? भन्ने छलफल पनि भयो हामिमाझा।तिन जना एकै चोटि लाइभ गर्न पाउदा खुसि पनि लग्यो तपाइँ पनि हाम्रो लाइभ हेर्न सक्नु हुनेछ। कृपाय तपाइको केहि जिज्ञाशा छन् भने तलको कमेन्टमा राख्न सक्नु हुनेछ। एकदमै ठुलो आशा छ मसंग सिकिरहनु भएका र काम गरि रहनु भएका साथीहरुसंग पनि यसरिनै लाइभ बसेर कुरा गर्ने अवसर मिल्ने छ। र Easy1up मा तालिम लिएर काम गर्न इच्छुक प्रिय मित्रहरु नाम नै तोकेर भन्नु पर्दा राज ,सन्जिब..... लगायत थुप्रै साथीहरु शारीरिक ,मानसिक र भावनात्मक रुपमा तयार भैरहनु भएको देख्दा अतिनै खुसि लाग्छ। प्रार्थना छ चाडै नै उहाँहरु पनि हाम्रो समुहमा आबद्द भै काम गर्नु हुनेछ। अनिच्छुक ब्याक्तिहरु पनि जजस्ले मेरो लेख पढी दिनु भयो तपाइँ हरुलाई पनि धेरै धेरै धन्यवाद !
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post