आजको समयमा किन मानिसहरु अनलाइन मार्केटिं गर्न रुचाउछन ?अनलाइन मार्केटिं बाट सबै पक्षलाई समेट्न भने म सक्दिन किन भने यसको क्षेत्र बृहत छ आउने दिनहरुमा समेट्दै जानेछु आज मात्र एउटा व्यक्तिको जीवनमा अनलाइन गर्दा कस्ता? कस्ता ?फाइदा मिल्नेछ भन्ने करा मेरो लेखमा समेट्न चाहान्छु।
१ )स्थानको स्वतन्त्रता :अनलाइन डिजिटल मार्केटिङ येदि एउटा व्यक्ति संग ल्याप्टोप र इन्टरनेट ढ्रिड इच्छाशक्ति भए विश्वको जुनसुकै ठाउँबाट गर्न सकिने पेसा हो। चाहे ब्याक्ति अमेरिका होस् ,जापान ,यूरोप जुनसुकै ठाउँबाट होस् ल्याप्टोप ,इन्टरनेट र ढ्रिड इच्छाशक्ति भए जुनसुकै ठाउँबाट अन्लाइनमानै तालिम लिएर काम गर्न सकिने पेसा हो।
२) समयको स्वतन्त्रता :यो अनलाइ मार्केटिङ येदि आफूसंग बिहान ,बेलुका दिनको दुई ,तीन घण्टाको समय बचेमा तालिम लिन सकिन्छ र राम्रो आम्दानि को लागि भने ४,५,,जतिनै काम गर्न सकियो उतिनै फाइदा जनक पेसा हो। तेसैले यो अनलाइन मार्केटिङ गर्न येतिनै बेला(९ देखि ५ ) नै गर्नु पर्छ भन्ने हुदैन। तेसैले यो समयको स्वतन्त्रता भएको पेसा हो।
३ )बितिय स्वतन्त्रता :हामि नेपालीहरु थोरै मात्र अनलाइनमा काम गरेर बितिय स्वातन्त्रता रहेको पाइञ्छ। युरोप ,अमेरिकामा भने अनलाइन मार्केटिङ पेशालाइ बितिय स्वतन्त्रता भएको पेसाको रुपमा पनि लिने गरिन्छ। येदि। vissionबोकेर ,mission राखेर ,passion बनाएर काम गर्ने हो भने बितिय स्वातन्त्रता पाउन सकिने पेशा हो
४)मालिकको कुनै तनाब नभएको :यो अनलाइन मार्केटिङ तालिम लिई सके पछि आफै मालिक आफै कामदार भएर गरिने पेशा हो तेसैले कुनै जागिरमा जस्तो मालिकको कचकच ,तनाब बेहोर्नु पर्दैन।
५ ) कामदार लगाइरहनु नपर्ने :आज पेन जून (एसियन अनलाइन मार्केटर )विश्वमा आफू घुमेर अनलाइन मार्केटिङ सिकाउने गर्नु हुन्छा। तर सबै उनको अनलाइन काम भने प्रविधिले गरिरहेको हुन्छा। ताकी विश्वका थुप्रै मुलुकहरु घुमेर आउदा आफ्नो अनलाइनबाट घरमा ($३०००० )आम्दानि भएको भिडियो पनि उहाले प्रमाण सहित देखाउनु भएको थियो तर तेस्को लागि (अटो रेस्पोंदर),(फननल ) जस्तो कुराहरु अनलाइनमा सिक्न जरुरि छ। (अटो रेस्पोंदर),(फननल ) ले नै अनलाइनमा सबै काम गर्दछ।
६)अनलाइन बेवासाय गर्न स्टोर घर नचाहिने :आज अमेजोन विश्वको सबैभन्दा ठुलो रिटेलर कम्पनी हो तर एसको एउटै पनि जनता माझ स्टोर घर पाइदैन।
७) अनलाइनमा भौतीक बस्तु नै हुनुपर्छ भन्ने छैन :आज गूगलले $५० बिलियन प्रतेक वर्ष आम्दानि गरेको पाइन्छ तर गूगलले कुनै भौतिक बस्तुको सेवा दिदैन।
र येदि तपाई पनि अनलाइनमा यी माथिका फाइदा लिन चाहानु हुन्छ भने आउनुहोस। हामि संग भएको training and tools लिएर अगाडी बढनुहोस तपाइँ मलाइ massage गर्न सक्नु हुनेछ।