१वाङ जिआलिन
चिन मात्रै होइन एसियाकै सबैभन्दा धनिहुन वाङ जिआलिन। उनको कुल सम्पति २९ दशमलव २ अर्ब अमेरिकी डलर रहेको छ। उनको कम्पनि दालीअन वान्दा ग्रुप चीनको सबैभन्दा ठुलो जग्गा विकासकर्ता (इस्टेट डेभलपर ) कम्पनि हो। उनको आफनै १२५ वटा सपिङ महल ६८ वटा पाचतारे होटल रहेको छ। येति मात्र होइन उनको वान्दा सिनेमा लाइन ,चीनको सबैभन्दा ठुलो मुभी थिएटर चेन हो।
२ ज्याक्मा
ज्याक्माको कुल सम्पति २६ दशमलब ५ अर्ब अमरिकी डलर रहेको छ। २०१४ मा न्युयोर्कमा उनको कम्पनीले सेयर बजारमा लिएको अग्रता अमेरिकाकै इतिहासमा सबैभन्दा उच्चतम थियो। अलिबाबा विश्वकै सबैभन्दा ठुलो खुद्रा ब्यापार गर्ने कम्पनि हो। जसले आफ्नो सम्पति १६७ दशमलब ६२ अर्ब भन्दा बढी जोडिसकेको छ। कम्पनीका २५ हजार कर्मचारीले विश्वका ३० करोड ग्राहकलाई आफ्नो सेवा दिदै आएको छ। अन्या अरबपतिहरु जस्तै माको "सेक्रेट" कुरा भने उनी इन्टरनेट व्यापारम प्रवेश गर्नु अघि अंग्रेजी बिसयाका शिक्षक थिए। विश्वकै चर्चित हवार्ड बिस्वबिद्यालायले उनलाई अंग्रेजीमा कम्जोर भएको भन्दै १० पटक भर्ना अस्विकार गरेको थियो।
३ मुकेश अम्बानी
मुकेश अम्बानिं भारतकै सबैभन्दा धनाढ्य हुन्। रियलाइन्स इण्डस्ट्रिज समुहका मालिक समेत रहेका उनको कुल सम्पति २४ दसमलब ८ अर्ब अमेरिकी डलर रहेको छ। समूह मार्फत उनको कारोबार उर्जा ,पेट्रोकेमिकल्स ,टेक्टाइल्स प्राकिर्तिक स्रोतहरु र खुद्रा लगयात्मा लगानी छ।
४ "अलवालिड बिन तलाल बिन अब्दुल अजिजअल साउद" साउदी अरबियाका राजकुमार संग कुल सम्पति २२ दसमलव ५ अर्ब अमेरिकी डलर रहेको छ उनको सम्पतिको स्रोत साही परीवारनै हो। अलवालिन आफै एक बिजिनेस म्यग्नेट (ठुला ब्यापारी )हुन। तेल ,प्रविधि ,मिडिया र पोपर्टि क्षत्रमा उनको लगानी छ। एप्पल मा समेत लगानी रहेका साउदी इन्भेस्टमेन्ट भेहिकल्स किङडम होल्डिङ्का उनि प्रमुख हुन्। ट्विटर र रुपर्ट म्युडोर्चका न्युज कर्पोरेसनमा समेत उनको कम्पनीको हिस्सेदार छ।
५ लि कासिङ
हङकगेली लि को सम्पतिको स्रोत पोपर्टि देखि टेक र मिडिया हो लि संग "धेरै औला चलाउने "कम्पनिमा समेत लगानी छ। खासगरि सोसियल नेट्वोर्किङ वेबसाइट फेसबूकमा उनको लगानी छ। उनले लन्डन सिटि विमानस्थलमा समेत लगानी २ अर्ब पाउण्डको गर्ने सम्झौता रहेको केहि संचार माध्यमले जनाएको छ।
data (kantipur news paper) december 31,2016