युट्युबलाइ ओन्लाइन मार्केटिङमा सेल्स जेनेरेट गर्ने सबैभन्दा उत्तम प्लयाट्फम मानिन्छ। युट्युब मार्केटिङ नगरी मोनिटाइज गरेर सिधै पनि पैसा कमाउन सकिन्छ। आज युट्युबको इतिहासबारे म यो लेखमा समेट्ने छु. कृपया यो पुरै लेख पढेर धेरै जानकारी जानकारी लिन सक्नु हुनेछ।
भिडियो स्ट्रिमिंग साइट युट्युब अहिले सबैभन्दा धेरै प्रयोग हुने इन्टरनेट प्लेटफर्म बनेको छ। आजभन्दा १३ वर्षअघि सन् २००५ को अप्रिल २३ मा युट्युब सुरु भएको हो। युट्युबमा अपलोड गरिएको पहिलो भिडियोको शीर्षक थियो, Me at the Zoo हो।
facebook:3https://www.facebook.com/simeru.intitle.3
युट्युबमा संस्थापक जाभेद करीमले २३ अप्रिल २००५ मा उक्त भिडियो अपलोड गरेका थिए । भिडियो केबल १८ सेकेण्ड मात्र लामो थियो । जाभेदका साथी याकोभ लापित्स्कीले उक्त भिडियो खिचेका थिए ।युट्युबको सुरुवात चेड हर्ले, स्टिभ चेन र जाभेद करीमले गरेका थिए ।
सन् २००६ को नोभेम्बरमा गुगलले १ अर्ब ६५ करोड डलरमा युट्युब खरीद गरेको थियो। विभिन्न ८८ वटा देशमा ७६ भाषामा युट्युबमा प्रयोग हुन्छ, वैधानिक रुपमा ।युट्युबमा हरेक मिनेट ४ सय घण्टा भन्दा धेरै बराबरको भिडियो अपलोड हुने गरेको छ ।
To make money online:https://easy1up.com/join.php?id=simonrai
१२ जनवरी २०१७ मा अपलोड भएको Despacito बोलको गीत युट्युबमा सबैभन्दा धेरै हेरिएको भिडियो हो ।उक्त गीतको भिडियो अहिलेसम्म ५० अर्ब ७० करोड भन्दा धेरै पटक हेरिसकिएको छ ।ज्याक पल आज युट्युबमा सबै भन्दा धेरै आम्दानि गर्ने ब्याक्ति हुन्। उनले मासिक $७००००० -$१.३मि सम्म कमाउने गरेको तथ्यांक पाइन्छ।
यस्तो थियो पहिलो भिडियो