के तपाइँ अझै फ़्रिलाइन्सर के हो? र अनलाइन डिगिटल मार्केटिङ के हो ?भन्ने बारे दोधारमा हुनुहुन्छ। म यी दुई भिन्नतालाई लिएर आज मेरो लेखमा समेट्ने छु र पुरै लेख पढेर तपाइँ राम्रो संग जानकारी लिन सक्नु हुनेछ हामि भने यहाँ तपाइलाइ अनलाइन डिजिटल मार्केटिङ गर्न सिकाउदछौ । र केहि अझ तपाइँ बुझ्न चाहानु हुन्छा भने गर्न सक्नु हुनेछ धन्यवाद !
फ़्रिलाइन्सर के हो ?
फ्रीलान्स एक्सचेंजमाबाट पनि तपाइँ कमाई गर्न सक्नु हुन्छ। फ़्रिलाइन्सरमा तपाईंले अद्वितीय वेबसाइट डिजाइन, लेआउट वा प्रोग्रामिंग र वेबसाईटहरूको विकासको निर्माणमा कमाउन सक्नुहुन्छ। तर यसको लागि यो राम्रो ज्ञान, धेरै अनुभव आवश्यक छ, तर पनि लगातार सुधार गर्न आवश्यक छ।
के हो डिजिटल मार्केटिङ ?
अनलाइन मार्केटिङको अर्को स्वरूप हो डिजिटल मार्केटिङ, जसअन्तर्गत गुगल सर्च, सामाजिक सञ्जाल, इमेल र व्यापारिक वेबसाइट आदि प्रयोग गरेर आफ्ना ग्राहकसँग व्यापारिक रूपमा जोडिने विधिहरू पर्छन् । आफ्ना ग्राहकहरूलाई सजिलो हुने गरी जहिले पनि जोडिने वस्तु हो मार्केटिङ र समयअनुसार आफूलाई परिमार्जित गर्दै मानिसहरूको परिवर्तित जीवनशैलीसँगै फस्टाइएको छ । डिजिटल मार्केटिङ ब्लग पोस्ट, इन्फोग्राफिक्स, सामाजिक सञ्जालजस्तै फेसबुक, ट्वीटर, इन्स्टाग्राम, इमेल आदिका विभिन्न वस्तुहरू प्रयोग गरेर आफ्ना ग्राहकहरूसम्म पुग्ने गरिन्छ र आफ्नो लक्ष्य भेटाइन्छ ।