👉पैसा के हो ? पैसा कमाउने वा बनाउने ?👇👇
पैसाको परिभाषा मैले यो उद्यमशीलताको क्षेत्रमा लागि सके पश्चात विद्यालय वा कलेजमा पढाइने परिभाषा भन्दा फरक पाएको छु।
स्कूल मा पढेको परिभाषा यहा लामो लेख हुने भएकोले म जोड्न चाहान्न म सिधै जे देखे र सिके त्यही यहा लेख्न चाहान्छु।
भरिया ,वेटर हुदै ओन्लाईन मार्केटर सम्म।:https://simonrai12.blogspot.com/2019/01/how-easy1up-works.html
जो व्यक्तिहरुसंग नया नया नवीनतम सोच ,विचार आउछ उसको लागि पैसा एउटा इन्धन (fuel) रहेछ। जसरि सवारी साधन ट्याक्सी ,बस ,मोटरसाइकल भएर मात्र पुग्दैन। गुड्न वा चल्नको पेट्रोल डिजेल चाहिन्छ त्यस्तै नवीनतम सोच, विचार भएर मात्र हुदैन रहेछ।
नवीनतम सोच विचारलाई अगाडि बढाउन भने पैसाले ठुलो भूमिका खेल्दछ एउटा सफल उद्यमी वा व्यवसायी बन्नको लागि।
Get Access my free 9 steps recorded season
Click here👉https://bit.ly/3MyjTg0
Click here👉 https://rb.gy/ay1n2
Click here 👉https://rb.gy/s2og6
Click here to get access 👉 https://bit.ly/40Jp6qb
Click here 👉https://forms.gle/WhqJ5c2c4Hx8KrNU9
👉पैसा कमाउने वा बनाउने ?
धेरै मानिसहरु पैसा कसरि कमाउने ?भनेर मात्र सोच्दछन् तर पैसा कसरि बनाउने? भन्ने बारेमा कहिल्यै सोच्दैनन्।
धनि बन्नको लागि पैसा कमाएर कहिल्यै धनि मानिस बनिदैन पैसा बनाउन जान्नु पर्दछ।
प्राय जागिर गर्ने मानिसहरु पैसा कमाउन तिर लाग्छन र जिन्दगि भरि पैसा कमाए पनि कहिल्यै धनि बन्दैनन्
संसार भरिका 100% मा 2 देखि 5 प्रतिशत मानिसहरु मात्र कसरि पैसा बनाउन सकिन्छ? भनेर अघि बढछन बाकि 95 देखि 98 प्रतिशत मानिस भने कसरि पैसा कमाउने भनेर लागि पर्छन।
भरिया ,वेटर हुदै ओन्लाईन मार्केटर सम्म।:https://simonrai12.blogspot.com/2019/01/how-easy1up-works.html
तपाइँ कुनमा पर्नु हुन्छ? आफूलाई मुल्यांकन गर्न सक्नु हुन्छ। आज पैसा बनाउने लिस्टमा नाम लिनु पर्दा बिल गेट्स , जेफ बेजोज ,वारेन वाफ़ेट लाई पढ्न सकिन्छ।
येदि जेफ बेजोज पैसा कमाउन तिर लागेको भए आज केहि हजार को मालिक भएर बस्ने थिए।
तर उनि कसरि पैसा बनाउन सकिन्छ भनेर लागि परे अजा इतिहासकै सबै भन्दा धनि व्यक्तिको सुचिमा आफूलाई प्रमाणित गरेका छन्।
पैसा बनाउने केहि सुत्रहरु छन् जसमा सिनर्जी सब्दको मुख्य भूमिका रहन्छ यदि सिनर्जी विषय माथि जान्न उत्सुक हुनु हुन्छ भने कमेन्ट👇 गर्नुहोस्
विषय मन परेमा शेयर गर्न सक्नु हुनेछ।
Get Access my free 9 steps recorded season
Click here👉https://bit.ly/3MyjTg0
Click here👉 https://rb.gy/ay1n2
Click here 👉https://rb.gy/s2og6
Click here to get access 👉 https://bit.ly/40Jp6qb
Click here 👉https://forms.gle/WhqJ5c2c4Hx8KrNU9

