मेरो अबको सपना /उदेश्य अन्लाइन मार्केटिङ्ग /बिजिनेस क्षेत्रमा धेरै भन्दा धेरै कामहरु सिक्दै जाने नयाँ नयाँ कुराहरु प्रविधिसँग अपडेट हुदै जाने मात्र हो ।

August month पनि सकियो
कुरो दशौ वर्ष अघिको होइन, एक वर्ष अघिको मात्र हो। मलाई लाग्छ Jack. Ma विश्वका हरेक नयाँ उद्यमीहरुको लागि अवश्य प्रेरणाको पात्र हुनुहुन्छ नै। संगै कतिपयले भने उहाको भनाइलाई साची राख्दै जीवन पनि बद्ली सकेका छन्।
"don't follow the money,follow your dreams/passion,one day money will follow you" (यानिकि तिमि सफल हुन चाहान्छौ भने पैसाको पछि नलाग, तिम्रो सपना र उदेश्यको पछि लाग एकदिन तिम्रो पछि पैसा लाग्ने छ ) भन्ने भनाई मैले एक वर्ष अघि पढेको थिए। त्यो कुरा मलाई पनि विस्तारी बोध हुन थालेकोछ।

मेरो अबको सपना /उदेश्य अन्लाइन मार्केटिङ्ग /बिजिनेस क्षेत्रमा धेरै भन्दा धेरै कामहरु सिक्दै जाने नयाँ नयाँ कुराहरु प्रविधिसँग अपडेट हुदै जाने मात्र हो । साथै मेरो कामलाई मन पराउने साथीहरुलाई आफू संगै अघि बढाउने मात्र हुनेछ अवश्य पनि। निकै छोटो समयमा #easy1up ले मलाई धेरै कुराहरु त अवश्य सिकायो नै सिकाई पश्चात मलाई मेरो आर्थिक विकास मा पनि अतिनै टेवा पुर्याएको कुरा म सँग काम गर्ने सबै साथीहरु माझ सबै proof छ।
र म मात्र भन्दिन म संगै काम सिकेर /गरेर आफ्नो 100% लगाब दिने दर्जनौ साथीहरुलाई पनि टेवा पुर्याएको छ।नेपालमा easy1up ले सफल बनाएका छन ,धेरै proof हेर्न चाहनु हुन्छ भने simon rai youtube channel मा हेर्न सक्नु हुनेछ। धेरै भन्दा धेरै साथीहरुको अनुभवहरु
अझै काम गरि प्रगतिको पाइला चाल्न चाहाने हरुको लागि, अरु साथीहरु जस्तै काम गरि अघि बढ्न चाहाने हरुको लागि समय ढिलो भएको छैन सुरु गर्न सक्नु हुनेछ। र यो पनि भनौ यी अवसरहरु घरि घरि पनि आइरहने छैन।
म्यासेज गर्नुहोस:https://www.facebook.com/simeru.intitle.3
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post