टानका अध्यक्ष्य घरमै बसेर डेढ लाख कमाउन सकिन्छ भन्नु हुन्छ।

टानका अध्यक्ष्य घरमै बसेर डेढ लाख कमाउन सकिन्छ भन्नु हुन्छ। उहाँले आधुनिक प्रविधको प्रयोग गर्दै आफ्नो वेवसाय चलाएको अनुभब संगै नयाँ युवाहरुलाई उद्यमी बन्न पनि प्रोत्साहन गर्नु भयो। आफुले १ लाख ७० हजार सम्म अहिलेको सामाजिक संजालमा खर्चेको पनि हामी माझ प्रस्तुत् गर्नुभयो ।

ल्याप्टप बोकेर जहाको पनि तपाईं काम गर्न सक्नु हुन्छ। हाम्रा कतिपय महिलाहरु स्टकमा हुनुहुन्छ। उहाहरु पनि यो काम गर्न सक्नु हुन्छ ।हामीले चलाएको  सोफ़्ट्वेरहरु बिदेशी छ यसको मतलब हामी संग प्रशस्त प्रविधिमा सम्भावना रहेको छ  ।
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post