बाटै भरि कतै $ डलर देखियो ,त कतै युरो ,कतै जापनिज
येन , चाइनिज युआन को त कुरै नगरौ।अन्टार्टिका
बाहेक चार महादेशको मुद्राहरु अप्रत्यक्ष्य रुपमा बाटोनै
भरि छरिएको देखे। यसको मतलब के हो भने संसार भरिका
पर्यटकहरु ति हाम्रा पहाडमा हिडिरहेको देख्दा सारा संसारको
मुद्राहरु हाम्रो बाटोमा छरिरहेको मैले भित्रि महशुस गरे।

पर्यटक बाहेक चिसो ठाउ बाट करडौ मुल्यका च्यांग्रहरु हजारौ
संख्यामा ओरालो बग्दै थिए। वास्तवमा ति सबै पैसाले बाटो
छापिरहेको मैले महसुश गरे। मेरो बिचारमा अझ धेरै त्यहिँ
ठाउँमा डलर झार्न सकिन्थियो। अझ धेरै नेपालीहरुले अवसर
पाउनुका साथै आफ्नो परिवारको धेरै आवश्यकताहरु पुरा
गर्न सक्थे।

कसरि ?
धेरै भन्दा धेरै पर्यटकहरु गाइड बिनानै
नक्सा हेर्दै ट्रेकिङ् गरेको देखियो।त्यसैले त्यहाँ धेरै नेपालीहरुले
अवसर गुमाई रहेको मैले महसुश गरे।यी कुरामा सम्बन्धित टान
लगायत पर्यटन क्षेत्रमा सक्रिय व्यक्तिहरुले नजर अन्दाज
लाउनुपर्छ अनि मात्र अझ धेरै नेपालीहरुमाझ अवसर र धेरै
विदेशी मुद्रा पक्का ति पहाडहरुमा मैले देखे भन्दा धेरै झर्ने छ।