बिना सिकाइ कुनै पनि क्षेत्रमा सफलता खोज्नु पनि मुर्खता हो।

अवसर जहाँ पनि काम गर्ने नगर्ने इच्छा तपाईंको।
समयले मानिसलाई कहिलै पनि पर्खिदैन। तर हामि भने २२ वर्ष पुगेपछी काम सुरु गर्छु ,२५ वर्ष पुगे पछि काम गर्छु ,३० वर्ष पुगे पछि काम सुरु गर्छु भन्ने मनसाय बोकेर समयलाई पर्खि रहेका हुन्छौ 

चाहे त्यो व्यक्ति किन जतिनै धनि होस् उसले जीवनका हिडाइमा काम नगरी सुखै छैन। अझ महान लक्ष्य बोकेका हरुलेत आफ्नो सपना पुरा गर्न दिन रात आफ्नो काममा खटेरै छाढ्छन र त्यस्ता व्यक्तिहरुको छायामा असफलता भन्नेकुरा डराएर भाग्ने गरेको धेरै सफल व्यक्तिहरुको जीवनी अध्यन पश्चात थाहाँ पाइयो। बिना सिकाइ कुनै पनि क्षेत्रमा सफलता खोज्नु पनि मुर्खता हो।
मेरो आफ्नै सन्धर्भमा पनि भन्नु पर्दा मैले जे सिके गरे चाहे त्यो जागिर होस् या अन्लाइन मार्केटिङ्को क्षेत्रमा। सबै क्षेत्र बाट नतिजा पनि मालाई राम्रै मिलेको छ विशेष अहिले अनलाइन मार्केटिङ सिकेर Easy1up मा काम गरिरहदा आर्थिक रुपमा र आन्तरिक सिकाइमा अझ धेरै राहत म लगायत मेरो नेतृत्वमा अघि बढ्नु भएका साथिहरुलाई पनि राहत मिलेको छ।
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post