धेरै प्रिय साथिहरु अहिले
अन्लाईन क्षेत्रमा साह्रै सकारत्मक
भावना लिएर काम
गरिरहनु भएको छ
।
अनी धेरै जना
उतिकै काम गर्न
इछुक पनि हुनुहुन्छ
।
साथीहरु आउनु हुन्छ
सोध्नु हुन्छ अन्लाईन मा
के गर्ने हो
?सबै कामहरु अकै चोटी
भनेर पनि साध्य
छैन । यो
पनि एक पेसानै
हो जजस्ले यो क्षेत्रमा
काम गरिरहनु भएकाहरुका
लागी ।जसरि ५
तारे होटलामा स्वादिलो
खान बनाउन सेफले
तालिम सेन्टरमा हरेक
मसलाको परिकार ,गुणसतर्,परिमाण
सिकेर मात्र राम्रो
सेफ बन्न सक्छ
तेस्तै अन्लाईनमा पनि सफल
अन्लाईन मार्केटर बन्न ट्राफिक,
फननल र
कन्भर्जन जस्ता कुरा अनिबार्य
नै हो र
बिभिन्न मार्केटिङ रणनिती सिक्नै
पर्छ जुन छुट्टा
छुटै यि बिषय
हरूको पाठ्नै अध्ययन
गर्नु पर्ने हुन्छ
।
तेसैले म सिधै
भन्छु उहा हरुलाई
तालिम लिनु पर्छ
तालिम लिन र
काम गर्ने ठाऊ
पाउनको लागी भने
तपाईंलाई शुल्क लाग्छ कम्पनी
बाट । अनि
साथिहरुको प्रतिकृया सकारत्मक र
नकारत्मक गरी
दुबै किसिमको
हुन्छ ।
सकारत्मक बिचार
भ्एका मित्रहरु भन्नु
हुन्छ 'अफ्कोर्स सुल्क हरेक
क्षेत्रमा लाग्छ ब्रदर्' ।
भबिष्य प्रविधी र यो
क्षेत्रमा भब्य देखेको
छु शुल्क त
भैहाल्छ नि ।
म यो क्षेत्रमा
केहि गर्न चाहान्छु
सिक्नको लागी जतिपनी
तिर्न तयार छु
।अनी मलाई लाग्छ
उहाले यो अन्लाईन
क्षेत्रको मुल्य ,महत्व बुझ्नु
भएको रहेछ । यो
बेला ति ब्याक्ती हरुसङ्ग कुरा
गर्न पनि मजा
हुन्छ ।
अनि
नकारत्मक त नभनु
अलि फरक
बिचार भएका प्रिय मित्रहरु भन्नु हुन्छ "सिक्न पैसापो तिर्नु पर्ने ? फ्री मा तालिम
लिना पाइदैन र ?यती बेला भन्न मन लाग्छ कि मित्रहरुलाई के आज हरेक तालिम सिकेर द्क्षय
बन्न मुल्य छ भने अनलाईन मर्केटिङ्को मुल्यनै
छैन र ? फ्री मा तालिम सिकेर काम गर्न लाई । बिना लगानी पनि के बेवसाय सुरु गर्न सकिन्छ
र ?
जो ब्याक्ती भोलिको
सोच धनी भएकाहरु समय किन्छन रे र जो हामी सोच गरीब भएकाहरु समयलाई बेच्छौ रे'
तपाइ र म मिलेर नै
अब यो देशमा पनि युरोप ,AMERICA जस्तो ज्ञान
बर्दक अन्लाईन सेमिनार समय समयमा देश्मा पनि खोल्ने हो ।भोलिको हाम्रो सन्तानलाई,भाबी पुस्तालाई
यो क्षेत्रमा पोख्त बनाइ बिश्व बजारमा प्रतिस्पर्धा गराउने हो ।बिश्व बजारको डलर रकम हाम्रो मुलुकमा पनि भित्राउने हो । तेसैले सच्चा तन ,मन्,धन लिएर यो अन्लाईन क्षेत्रमा अघी बढन तपाइलाई यही लेखको
मध्यम बाट आग्रह गर्न चाहन्छु र यो लेख बाट
बिदा पनि हुन चाहन्छु पढ्री दिनु भएकोमा तपाइलाई
धेरै !धेरै !धेरै धन्यवाद । तपाईंको बिचार पनि तलको कमेन्ट म एक शब्द
भए पनि राखी दिनुस ।