1)vission 2)mission 3) passion 4)dedication
हामी सधै अरुको ठाउमा जानका लागी जती पनि पैसा तिर्न तयार छौ तर अफ्नै देशमा कैले सम्भावना देख्दै नौ ।बरु मलेसिया ,दुबाइ ,कतार ३,४ लाख तिरेर १८० डिग्री को तापक्रममा इटा ,ढुङ्गा फोर्न तयार छौ तर घरमै बसेर अबको समयमा सानो लगानी बाट अनलाईन बेवसाय सिकेर गर्ने अवसर आइसक्दा पनि हामी त्यो सम्भावना देख्दैनौ ।
हामिमा पैसा मात्र आइरहोस चाहान्छौ मेहनत र शिप सिक्न चाहादैनौ ।के बिदेशमा मेहनत नै नगरि पैसा आउला र ?
यसको मत्लब बाहिर सङ्घर्षरत दाइ ,दिदी हरुलाई मैले हेयको दृश्टीले भन्न खोजेको होईन तपाईं हरुले हाम्रो लागी पसिना बगाइ रह्नु भएको छ ।त्यो साहास ,आट्,जोश जागरका लागी सलाम छ तपाइ हरुलाई ।तर हामी यही ठाउमा रहेका हरुले यो कुरा मनन गर्न जरुरी छ कि ! बिदेश्मा दुख्छ ,अरुको गाली,पिटाइ,अपच शब्द्,सजाय पाइन्छ
नआइज बाबु! भनेर आफ्नो दाइ दिदिहरुले भनिइ सम्झाउदा पनि पैसा कमाउने थलो त्यहाँ मात्र रहेको हामी अनुभुत गर्छौ । के अब हामी हाम्रै देशम सम्भावना नखोज्ने ?प्रविधिमा के साचै सम्भावना छ ?अबको आउने भाबी पुस्ताका लागी हामी शिप सिकेर ,उद्यमशिल बनेर क उनिहरुलाई पनि उद्यमी नबनाउने ? के अन्लाईन बेवसायमा मेहनत गरे बापत पैसा पएका छैनन र ?

यो सबै प्रश्नको उत्तर तपाइ भित्त्रै बाट मनन गर्नुस र केहि अफ्नै देशमा सम्भावना खोज्नुस ।