अन्लाईन Bussiness बाहेक अरु अन्लाईन काम गरेर कसरी पैसा कमाउन सकिन्छ ?



1)Youtube बाट कसरी पैसा कमाउन सकिन्छ भन्ने कुरा सबैलाई पक्कै पनि थाह भएकै कुरा हो ।

अन्लाईन ब्लगई  बाट कसरी पैसा कमाउन सकिन्छ ?

वास्तवमा BLOGGING  के हो ?
वास्तवमा दैनिक रुपमा आफ्नो कृयाकलाप ,समाज्,परिवार र राष्ट्रको बारेमा लेखेर अन्लाईन मार्फत प्रस्तुत गरिन्च भने यि दैनिक लेखान कार्यलाई  Blogging भनिन्छ ।
सुरुमा पश्चिमी मुलुक हरुमा बढ्दो प्रबिधिको र फस्टाउदो अन्लाईन ब्यापारको कारण ब्यपार बेवसाय प्रचार प्रसारको लागि बिभिन्न वेब्साइट तथा ब्लगहरु सिर्जना हुँदै गए र अन्लाईन बिज्ञ्यापन अजेन्सी तथा अन्लाईन रोजगारी दिने संस्थाहरु स्थापना हुँदै गए ।तर पछी यि सबैकुराहरुलाई बिस्थापित गर्न गुगल अग्रणी स्थानमा उभिना सफल भयो ।जुन आज पनि कायामै छ ।

अन्लाईन बिज्ञ्यापन तथा सर्च इन्जिन को रुपमा प्रस्तुत गूगल ले अफ्ना बिभिन्न सेवा सुबिधाहरु प्रस्तुत गर्दै जाने क्रममा बिभिन्न कार्यक्रमहरु ल्यायो जस्ले सबैको मन जित्दै गयो र अरुअलाई पनि कमाउने र आफूपनी कमाउने नितिका साथ अगाडी बढ्दै गयो ।
जुन कुरा youtube.com ,gmail.com,google adsense,blog.com बाट प्रस्टै रुपमा उधारण पाइन्छ ।यि बाहेक धेरै स्रोतहरु छन जुन म पछिल्ल अङ्कहाँरुमा प्रस्तुत गर्दै जने छु ।
मेरो विचारमाअ नेपालको सन्दर्भमा Blogging ले  स्वरोजगार सिर्जना गर्न महत्वपुर्ण भूमिका खेल्नेछ ।धेरै नेपालीहरुको बड्दो प्रविधी प्रतिको लगाब र चासो देख्दा आफुमा उर्जा सिर्जना हुनुत  स्वभाविकै हो ।  BLOGGING पैसा  कमाउने भरपर्दो माध्यम बन्दै गैरहेको छ भन्ने कुरा तपाईं पनि नभुल्नुस ।

ब्ल्ग थाल्नु भन्दा अगाडी तपाईंले जान्कारी लिन आवश्यक छ .please click here:www.facebook.com/simeru.intitle.3

simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post