बिश्वबिद्यालयले अझै बाटो बाटो हिडेर मार्केटीङ गर्न सिकाउछ ।यो कस्तो बेदना ?


आज नेपालमा ९० लाख बढी फेसबूक प्रयोगआ कर्ता भएको तथ्यङ्क छ ।
यी बाहेक थुप्रै सोसियल मिडियाहरु पनि प्रयोग गरिन्छ ।अनी अबको आउने पिढी कुनै न कुनै सञ्चार प्रयोग नगर्नेत एका दुइ पाइएल ।
प्रविधिको द्रुतगतिमा बिकास हुँदै गर्दा पनि ।बिद्यलयले पनि विद्यार्थीलाई आज फेसबूक ,ईमेल,गूगोल्,जस्ता थुप्रै मध्यम बाट घर्मै बसी बसी मर्केटीङ सिकाइ दिएको भए भोली ति विद्यार्थी बिस्व बजारमा काम गर्न सक्ने सक्ष्यम्,क्षमतावान विद्यार्थी पक्कै बन्ने छन ।
तर दुखको कुरा एउटा मर्केटीङ अध्यानरत बिद्यार्थिले घाम ,पानी,धुलो मैलो,नभनेर बाटो बाटो खुट्टा दुखाएर,लाज मानी मानी बिद्यार्थिलाई हिडाइन्छ । 
हिडेर कहाँ सम्म पुग्ने हो ?
नेपालम्मा मात्र सिमित रहने ? बिस्व बजार नघुम्ने हामी ?
यो पढ्याउने शैली पुरानै हो?
कि जस्तो पनि लाग्छ मलाई यदी तपाईंले यो मेरो लेख पढ्दै हुनुहुन्छ भने तपाईं पनि अफ्नो बिचार राख्न सक्नु हुन्छ ।तलको  COMMENT मा


बढ्दो प्रविधिको बिकास सङ्गै आफ्नो पढ्उने तरिका बिश्वबिद्यालयले परिवर्तन गरिदिएको भए साह्रै राम्रो हुन्थियो होला मेरो बिचारमा ।

यसको मतलब विद्यार्थीले मात्र मर्केटीङ सिक्नुपर्छ भन्ने पनि होईन,तपाईं सङ्ग बेवसाय छ,पढ्याउने सिप छ,तपाईं को प्रोड्क छ भने तपाईंले पनि अफ्नो सिपहरु बिस्वबजारमा पुराउन बिभिन्न मर्केटीङ गर्ने तरिकाहरु सिक्न जरुरी म ठन्दछु ।
घरमै बसेर राम्रो आम्दनी गर्न चाहने, laptop  र internateभएका ब्यक्ती हरु
हामी सँग सिकेर पनि $500 भन्दा बढी महिनामा कमाउने अवसर रहेको कुरा पनि म तपाईंलाई जान्कारी  गराउद छु

धन्यावाद्! 



simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post