कसरि आफ्नो समयलाई प्रोडक्टिभ बनाउने ? आफ्नो समयलाई प्रोडक्टिभ बनाउन यि 4 कुराहरु गर्नुहोस ।


अहिलेको वर्तमान समय अतिनै खतरनाक रहेकोले हामि नागरिक आफै सचेत हुनु हाम्रो जिम्मेवारी हो। यो समयमा घरमै बसेर के के कुरा हरु गर्दा हाम्रो समय प्रोडक्टिभ हुन्छ म केहि टिप्स तपाईहरुलाई दिने छु। आशा छ यी कुराहरु बाट तपाईको समय अतिनै प्रोडक्टिभ रहनेछ।यी कुराहरु गर्नलाई सबै भन्दा पहिले तपाइले आफ्नो समयको व्यवस्थापन भने गर्नु पर्ने छ । 

Get Access my free 9 steps recorded season 

Click here👉https://bit.ly/3MyjTg0


Click here👉 https://rb.gy/ay1n2



Click here 👉https://rb.gy/s2og6


Click here to get access 👉 https://bit.ly/40Jp6qb


Click here 👉https://forms.gle/WhqJ5c2c4Hx8KrNU9


1. किताब पढ्नुहोस
पुस्तक पढ्नु एउटा व्यक्तिगत विकास ,आफ्नो व्यापार ,व्यवशायको व्रिद्दि ,विकास गर्न चाहाने व्यक्तिहरुको लागि पहिले कदम हो। यसले पारिवारिक व्यवस्थापन ,सामाजिक व्यवस्थापन ,राष्ट्र ,अन्तरास्ट्रीय अवस्था बारे धेरै कुराहरु बुझ्ने ,अवस्था थाहा पाउन मद्दत गर्दछ। भने पुस्तक तपाइले आफ्नो रुचि अनुसारको बजारमा छानेर पढ्न सक्नु हुनेछ।
कसरि पुस्तक छान्ने ?
पुस्तक मुख्य गरि दुई किसिमका रहेका हुन्छन

१.काल्पनिक>साहित्य ,उपन्यास ,कथा ,कविता आदि
२.सत्यामा आधारित >इतिहास ,जीवनी आदि
तपाइले यी मध्ये आफ्नो रुचि अनुसार पढ्न सक्नु हुनेछ।
यदि तपाइँ बिजिनेस गरि राख्नु भएको छ र गरि राख्नु भएको छ भने म केहि पुस्तकहरु दिने छु। जसमा तपाईले पढ्नै पर्ने पुस्तकहरु
१ धनि बुवा गरिब बुवा -रोबर्ट कियोसाकी
२ थिङ्क एण्ड ग्रोव रिच -नेपोलियन हिल
३ सेभेन ह्याबिट्स अफ हाइलि इफेक्टिभ पिपुल। -स्टेफेन आर कोभे
आदि पुस्तकहरु बाट सुरु गर्न सक्नु हुनेछ भने फ्री इबूक चाहानु हुन्छ भने म्यासेज गर्नुहोस
https://www.facebook.com/simeru.intitle.3

2. विश्वको टप टेन युट्युब च्यानल हेर्नुहोस्।
साच्चै तपाइँ आफ्नो ज्ञान ,शिप संगसंगै आर्थिक रुपमा पनि सवाल ,सक्षम बन्न चाहानु हुन्छ भने अनावश्यक च्यानल ,टिभि हेरेर आफ्नो समय खेर नफाल्नुहोस। केहि यस्ता व्यक्तित्व र प्रोडक्टिभ समय बनाउने च्यानलहरु छन्। जुन च्यानलहरु हेरेर तपाइले आफ्नो समय प्रोडक्टिभ बनाउन सक्नु हुनेछ। जसमा म तपाइँहरुलाई लिंक सहित रिकोमाण्ड गर्ने छु।
३ ग्राण्ड कार्डोन
https://www.youtube.com/user/GrantCardone
४ टाइलोपेज
https://www.youtube.com/user/tailopezofficial
५ पेङ्जून
https://www.youtube.com/user/pengjoon
६ जोडर्न बेल्फर्ट
https://www.youtube.com/user/wolfofwallst
७ शार्क ट्याङ्क
https://www.youtube.com/channel/UCmdI-Y9DGqIUzVXGZ-o1pOQ
९ रुसेल ब्राउन्सन
https://www.youtube.com/channel/UC2qUDKqTsz00csykCYgdLuA
१० डिन ग्राजुएसी
https://www.youtube.com/user/deangraziosi

3. आफ्नो सिर्जनामा बढी समय दिनुहोस
मानिस सँग केहि न केहि सिर्जना रहेको हुन्छ। कोहिमा लेख्ने ,कोहिमा गाउने ,कोहिमा एक्ससर्साइज गर्ने ,कोहीमा ध्यान गर्ने ,कोहिमा आर्ट ,पेण्टिङ् गर्ने,भविष्यको प्लान गर्ने आदि आदि थुप्रै केहिन केहि सिर्जना रहेको हुन्छ।
तपाइले आफू सँग जे सिर्जना रहेकोछ त्यसैमा बढी भन्दा बढी समय बिताउनुहोस। तपाइँ सँग भएको सिर्जना नै भोलि तपाइको बिजिनेस बन्न सक्दछ। यदि तपाई १० %मा हुनुहुन्छ भने ४०%मा पुराउनुहोस। ४०%मा हुनुहुन्छ भने ८०%मा पुराउनुहोस आफ्नो सिर्जनालाई।
आफ्नो सिर्जनामा निखारता ल्याउन अन्या च्यानलहरु /पुस्तकहरुलाई पनि हेर्नुहोस ,अध्यान गर्नुहोस।
र तपाइले आफ्नो सिर्जनामा कतिको निखारता वा विकास भयो भएन भन्ने कुरा फिड ब्याक लिन सोसियल मिडिया फेसबुक ,इन्स्टाग्राम ,ट्विटर ,लिङ्केडिन आदिलाई प्रयोग गर्नुहोस।
र यी प्लाट्फ़र्महरुमा दैनिक जसो १ देखि ३ पटक सम्म आफ्नो सिर्जनालाई प्रस्तुत गर्दै जानुहोस। यसले तपाइको सिर्जनामा मात्र नभएर आफ्नो सोसियल मिडिया र्याङ्ककिङ् मा एकदमै ठुलो भूमिका खेल्दछ।

4.अन्लाइन कोर्ष /अन्लाइन बिजिनेस गर्नुहोस
समयलाई बढी भन्दा बढी प्रभावकारी बनाउन र आर्थिक प्रगति गर्न अब तपाइले अन्लाइन कोर्ष गर्न र अन्लाइन बिजिनेस गर्न सिक्न अतिनै आवश्यक रहेको छ। जति पनि यो समयमा भनौ प्राकृतिक विपत्ति आइरहदा जहिले पनि परम्परागत रुपमा चलिरहेका बिजिनेसहरु मारमा परेका ,परिरहेका र परिरहने छन् तर अन्लाइन यानिको डिजिटल्लि जति बिजिनेसहरु चलिरहेका छन् यो समय अधिक भन्दा अधिक पैसा कमाइरहेका छन्। हामी हेर्न सक्छौ नेटफ्लिक्स ,अमेजोन ,अलिबबा,इजी वान अप यस्ता अन्या थुप्रै अन्लाइन बाट आफ्नो बिजिनेस संचालन गरिरहेका कम्पनीहरु अधिक पैसा कमाइरहेका छन।
कमाउनु अघि अवश्य पनि बिजिनेसको इथिक्स ,नोर्मस र भ्यालु सिक्न बुझ्न आवश्यक छ। यदि यी कुराहरु नबुझी नसिकी काम गर्यो भने धेरै कुराहरु बिग्रिन सक्दछ र सफलता पाउन धेरै समय लाग्दछ। फ्री अन्लाइन कोर्षहरु भिविन्न समयमा विभिन्न कम्पनीहरुले दि राखेका हुन्छन उडिमि ,लिङ्क्डा र अन्या साइटहरु बाट लिन सक्नु हुनेछ। यी कोर्षहरु अतिनै जीवनपयोगी हुने गर्दछ।
अन्लाइन बिजिनेस तपाइँ सिक्न चाहानु हुन्छ भने म लगायत मेरो टिमले धेरै भविष्यलाई मध्यनजर
गर्दै अगाडि बढाइरहेका छौ जुन कोर्षहरु लिएर आफ्नो समयलाई प्रोडक्टिभ बनाउन सक्नु हुनेछ।
केके विषयमा तपाइँ सिक्न र काम गर्न सक्नु हुन्छ ?
१ डिजिटल मार्केटिङ् ट्रेनिङ्
२ एफिलियेट मार्केटिङ् ट्रेनिङ्
३ ब्लगिङ् ट्रेनिङ्
४ भ्लगिङ् (युट्युब ) ट्रेनिङ्
५ वेब डिसाइन ट्रेनिङ्
६ फनल ट्रेनिङ्
७ सेल्स ट्रेनिङ्
८ आफ्नै बिजिनेस लान्चिं ट्रेनिङ्
Free 9 Steps Online Business Training: https://bit.ly/3MyjTg0

Get Access my free 9 steps recorded season 

Click here👉https://bit.ly/3MyjTg0


Click here👉 https://rb.gy/ay1n2



Click here 👉https://rb.gy/s2og6


Click here to get access 👉 https://bit.ly/40Jp6qb


Click here 👉https://forms.gle/WhqJ5c2c4Hx8KrNU9



हामि सँग १ देखि ८ वटा विषयमा सिकेर तपाइँ जुन विषयलाई लिएर सिक्न र काम गर्न सक्नु हुनेछ

Online Training Form Join Now: https://forms.gle/Ehb8Dx7U1ucvoYhR8
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

1 Comments

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment
Previous Post Next Post