कुनै पनि क्षेत्र वा विषय वस्तु माथी सफलता पाउनको लागी एक अत्यन्तै महत्वपुर्ण भूमिका तपाईंको कोच्,मेन्टरले खेलेको हुदो रहेछ । अन्लाईन मार्केटिङ क्षेत्रमा आज म जुन स्थानमा छु यसको सबै श्रेय मेरो कोचलाई नै दिन चाहान्छु ।मेरो कोच जितेन राई हुनु हुन्छ जो निकै लामो समय अन्लाईन क्षेत्रमा कार्यारत हुनुहुन्छ ।
उहाको अन्लाईन प्रतिको चासो अनि धेर्यताले निकै मलाई पनि काम गर्ने सुरु देखिनै प्रेरणा मिलेको छ ।सम्भवत उहानै पहिलो व्यक्ती हुनुहुन्छ नेपालमा जो एउटा डिजिटल प्रोडक्ट भित्र धेरै फाइदा हरु लुकेको हुन्छ ।र यसलाई उपयोग गर्न सिकाउनु भएको छ । उहाले धेरै देश्, तथा विदेशका साथीहरुलाई पनि अन्लाईन मार्केटिङ सिकाएको मैले आफैले देखेको छु , र आज उहाको मेहनतले सयौ व्यक्तिहरु यो क्षेत्रमा सफल भएका उदाहण पाइन्छ ।
यसको मत्लब के हो भने एक मेन्टरको भूमिका अत्यन्तै महत्वपुर्ण हुदो रहेछ भन्ने कुरा उहा बाट सिकेको छु ।र उहाले जुन नेपालीमा नै पनि सजिलो तरिकाले अन्लाई मार्केटिङ सिक्न तालिम उपलब्ध गर्नु भयो यसले धेरै लाई नयाँ आयम ,उर्जा थपेको छ ।