तपाइलाई थाहानै छैन / नेपालमा म सँग काम गरेर आम्दानि गर्ने साथीहरु।

म अनलाइन बिजिनेस गर्नु अघि कुन अवस्थामा थिए ?

 अनि कसरि म अन्लाइन इण्डस्ट्रि मा अघि बढे?

 तपाइलाई   थाहानै छैन  तर धेरै साथीहरुलाई भने यी प्रश्न माथि बुझ्न ,जान्न अति उत्साहित (curious ) हुनु भएको पाए र धेरैले मेरो लेख अनि युट्युब च्यानल पढेर ,हेरेर मलाई सधै सकारात्मक उर्जा यो क्षेत्रप्रति जगाई राख्नु भयो ।  जतिले ले राम्रो सँग मेरो लेख पढ्नु र मेरो युट्युब च्यानलमा आएर अन्लाइन बिजिनेस रिलेटेड सबै भिडियो हरु हेरी दिनु भयो। र ९०% साथीहरुले कामलाई पनि तत्काल अघि बढाउने यानिकि बुझ्ने मात्र नभई आफै काम पनि काम गरेर ,आम्दानि गरेर देखाउने  निर्णय लिई छाड्नु भयो र आम्दानि गरि छाड्नु भयो।
















म सँग अहिले सम्म काम गरेर धेरै  साथीहरुले निकै प्रेरणायोग्य नजिताहरु निकाल्नु भएको छ र निकाली राख्नु भएको छ। यी (income proof) यति भयो ,उति आम्दानि गरे भनेर देखाउनु मेरो मनसाय होइन। यसलाई तपाइले यसरि बुझ्नुहोस्  गरे भने जे काममा पनि सफल बन्न सकिदो रहेछ भनेर प्रेरणाको रुपमा लिई दिनुहोस।

 र कतिप साथीहरु भने भन्ने मात्र हो कि प्रुफ के छ ?
भन्ने प्रश्न बेला बेला गर्नु हुन्छ। उहाहरुको लागि यो यो रियल पेमेन्ट  इन्कम प्रुफ हो।

फेरि तपाईलाई लाग्न सक्छ यति सजिलो पैसा कमाउन ?
 म तपाइलाई यो पनि थप्न चाहन्छु कुनै पनि क्षेत्रमा पैसा केहि नगरि  जादुमय तरिकाले भने हुदैन यो आम्दानि जति पनि साथीहरुले आम्दानि गर्नु भएको छ।  आफ्नो १०० % लगाब , हार्डवोर्क , धैर्य ,लगाब ,मिहिनेतले मात्र आम्दानि गर्न सफल भएका हुन्।

हो फेरि पनि म तपाईलाई भन्न चाहान्छु अन्लाइन बिजिनेस इजी१अप रियल बिजिनेस हो। तपाइँ सँग काम गर्छु ,गर्छु र गर्छु भन्ने इन्छा शक्ति भएको खण्डमा यो होला कि ? त्यो होलाकी ?फेक होलाकी ? डुब्लाकी ? भनेर  कुनै संका ,उपसंका गरेर बस्नु भनेको तपाइले आफ्नो समय ,आफ्नो पैसा ,आफ्नो इच्छा ,आफ्नो क्षमतालाइ शोषण  गरि राख्नु भएको छ। अनि जब तपाई धेरै सोचमा हराउनु हुन्छ  सबै कुरा तपाइको इच्छाशक्ति ,समय ,क्षमता ,भिजन , प्यासन त्यतिकै सोचमा नै हराएर जान्छ वा सिमित भैदिन्छ।

जब तपाइको सबै कुराहरु तपाइँ भित्र दमित भएर बस्छ तपाईलाई तनाव सिर्जना हुन थाल्छ ,र यहि कुरालाई लिएर कतिपय व्यक्तिहरु डिप्रेसनको सिकार बन्न पुग्दछन। यो कुरा अन्लाइन बिजिनेस मा मात्र नभएर अरु क्षेत्रमा पनि लागु भएको पाईन्छ।

कतिपय साथीहरुले संगै काम गर्ने क्रममा आफ्नो मिठो ,रमाइलो अन्लाइन बिजिनेस प्रतिको अनुभव share गर्न पनि भियाये , शेयर गरे। त्यहि अनुभव मध्ये केहि साथीहरुको अन्लाइन मार्केटिङ् Easy1upको बारेमा आफ्नो मिठो अनुभव शेयर गर्नु भएको कुरा तपाइँ पनि पढ्न सक्नु हुनेछ।






















यदि तपाईलाई राम्रो लग्यो अनि तपाइँ पनि यो अवसर गुमाउन चाहानु हुन्न अवसरलाइ पकड गर्न चाहानु हुन्छ भने पहिले मेरो कोच जितेन राई सँग पनि फ्री तालिम अहिले नै  लिन तयार हुनुहोस् । अनि तपाइँ काम सुरु गर्न मलाई फ्री तालिम पश्चात मलाई फेसबुक मेसेन्जरमा मेसेज गरि काम सुरु गर्नुहोस।

यो तालिम सेक्रेट हुनेछ

start now your free training : www.bit.ly/simonrai
start now your free training : www.bit.ly/simonrai
start now your free training : www.bit.ly/simonrai


simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post