छोरा छोरीलाई internet को पहुच बाट टाढा र वन्चित गराउने होइन कि यसको कसरि सहि तरिकाले सदुपयोग गर्ने? भन्ने कुरा सिकाउन जरुरि छ।

छोरा छोरीलाई internet को पहुच बाट टाढा र वन्चित गराउने होइन कि यसको कसरि सहि तरिकाले सदुपयोग गर्ने? भन्ने कुरा सिकाउन जरुरि छ।

आजको समयमा पनि कतीपय आमा बाबाले छोरछोरिलाई , अनि संघ सस्थामा बस्ने बुझेका बालबालिकाहरुलाई पनि इन्टरनेटको पहुच बाट टाढा गराउन वा राख्न खोजेको पाइन्छ। तर वास्तवमा उनीहरुलाई पहुचबाट टाढा वा बन्चित गराउनुको साट्टो यसको कसरि प्रयोग गर्ने ?भन्ने कुरा सिकाउन जरुरि छ।

किन भने आज पृथीविको एक मात्र शक्तिशाली व्यक्ति elon musk लाई यदि internet को पहुचबाट बन्चित गरिएको भए १२ वर्षको उमेरमा $५०० मा game बनाएर बेच्न सक्ने थिएन। मार्कजुकर्बग २१ वर्षको उमेरमा पृथीविको कान्छो बिलिनियर बन्ने थिएन। जेफ बेजोजलाई बन्चित गरिएको थियो भने अजा संसारको एक धनि व्यक्ति कहलिने थिएन।

Get Access my free 9 steps recorded season 

Click here👉https://bit.ly/3MyjTg0


Click here👉 https://rb.gy/ay1n2



Click here 👉https://rb.gy/s2og6


Click here to get access 👉 https://bit.ly/40Jp6qb


Click here 👉https://forms.gle/WhqJ5c2c4Hx8KrNU9





यी व्यक्ति वा विकसित देश बाट हामीले सिक्नु पर्ने कुरा के हो ? भने जति पनि विश्वमा धनि र शक्तिशाली मानिस कहलिएका छन् ति सबै प्रविधिको प्रयोग गर्ने तरिका जानेरै धनि र शक्तिशाली भएका हुन्।

Get Access my free 9 steps recorded season 

Click here👉https://bit.ly/3MyjTg0


Click here👉 https://rb.gy/ay1n2



Click here 👉https://rb.gy/s2og6


Click here to get access 👉 https://bit.ly/40Jp6qb


Click here 👉https://forms.gle/WhqJ5c2c4Hx8KrNU9



त्यसैले छोरा छोरीलाई internet को पहुच बाट टाढा र वन्चित गराउने होइन कि यसको कसरि सहि तरिकाले सदुपयोग गर्ने? भन्ने कुरा सिकाउन जरुरि छ।
तपाइको विचार comment 👇👇गर्नुहोस
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post