"if you give a fish to poor people they feed for once but if you teach how to catch fish they feed forever "

कामलाई प्रेम गर पैसालाई होईन कामले तपाईलाई बुद्दीमानी बनाइदिन्छ ताकी त्यही काम वा शिपले भोली पैसा फलाउन तपाईं सक्नु हुन्छ वा पैसा सिर्जना गर्न सक्नु हुन्छ तर पैसा आज हुन्छ भोली हुँदैन ।


एउटा चाइनिज भनाई छ
"if you give a fish to poor people they feed for once but if you teach how to catch fish they feed forever "
भन्नुको मत्लब तपाईं गरीब मान्छेलाई माछा दिनु भयो भने एक चोटी उनिहरुले एक चोटी खान्छन र सकिन्छ तर यदी ति गरीब लाई तपाईं माछा मार्न सिकाउनु भयो भने उनिहरुले सधै भरी माछा खान पाउने छन ।


हाम्रो अन्लाईन business को सन्दर्भमा पनि मैले तपाईंलाई सिधै पैसा दिने होईन । मात्र म तपाई लाई ओन्लाईन business बाट कसरी पैसा कमाउने भनेर सिकाउने काम गर्छु।
र तपाई पनि एकचोटी माछा खान्छु,मार्छु भन्ने आसमा बस्नु भन्दा पनी जिन्दगी भरी माछा मार्ने काम सिक्छु भन्ने सोच लिएर आउनुहोस । जस्ले तपाई लाई जिन्दगी भर माछा खुवाउने छ ।😉
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post