trail training बारे भिढियो upload गरेको छु ।



हिजो जजस्ले traningil traing बारे इन्छा व्यक्त गर्नु
भयो उहाँहरुको लागि नयाँ भिढियो upload गरेको छु ।
नेपालमा असर नै छैन भन्ने थुप्रै साथीहरु हुनु हुन्छ म भने
यो बिचमा अतिनै अवसर देख्ने गर्छु चाहे प्रविधिको क्षेत्रमा 
होस् वा कृषिको क्षेत्रमा विकसित देश अमेरिका लगायत
अरु मुलुकमा व्यवसाय सुरु गर्न यति ,

उति पैसा हुनुपर्छ
भन्ने सिमा तोकिदो रहेछ तर नेपाल जस्तो ठाउँमा
यतिनै रकम हुनु पर्छ भन्ने कुनै निश्चित छैन
आफुलाई जति मा लग्यो त्यतिमानै उद्यमी बन्न
सकिने। म त भन्छु यहाँ धेरैनै अवसर छ।
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post