जीवनमा जागिर दिने व्यक्ति बन्न चाहानु हुन्छ ?वा जागिर खाने व्यक्ति ?छनोट तपाइको करिब तिन भन्दा बढी व्यापार व्यवसायलाई अगाडि बढाइ रहनु भएका तिलक लामिछाने भन्नु हुन्छ इच्छाशक्ति भयो भने हामि मानिसहरुले जे पनि गर्न सक्छौ।
आफू साहित्य विषय लिएर पनि तिन भन्दा बढी व्यवसायमा सक्रिय रहेको बताउनु हुन्छ उहाँ र जीवनमा आफू पनि दुध बेचेरनै अघि बढेको आफ्नो प्रेरणादायक कथा सुनाउनु हुन्छ।
आफू साहित्य विषय लिएर पनि तिन भन्दा बढी व्यवसायमा सक्रिय रहेको बताउनु हुन्छ उहाँ र जीवनमा आफू पनि दुध बेचेरनै अघि बढेको आफ्नो प्रेरणादायक कथा सुनाउनु हुन्छ।