मार्वाडी समुदायमा किन पैसा धेरै ? ?

मार्वाडी परिवारम आफ्नो बच्चाहरु हुर्कदै गर्दा डक्टर्,एङिनिइएर्,लाई भन्दा बेवसायको धारणा उनिहरुको मष्तिस्कमा लगाइदिएका हुन कि ?जस्ले गर्दा छोटो समयमा उनिहरु सफलताको शिखरमा पुगेको पाइन्छ । र आर्थिइक स्वतन्त्रता को जिवन ३०,४० बर्षको उमेर बाटनै पाएको भेटिन्छ । अन्य समुदाय भन्दा ति समुदायमा नै धेरै अर्थ(वितिय कुराहरु) रहेको पाइन्छ । तेसैले अन्य पेसा भन्दा बेवसाय गर्नुनै आर्थिक स्वतन्त्रताको पहिलो खुड्किलो म मन्दछु । धेरै किसिम्का  वेवसाय मध्य ओन्लाईन बेवसाय पनि १ हो ।जुन नेपालको सन्दर्भम नयाँ वेवसाय भएता पनि बृहत सम्भावना बोकेको वेवसाय हो भन्ने कुरामा म बिस्वास्त छु । र तपाईंहरुलाई पनि यो कुरा जन्कार गराउदै आइरहेको छु ।
simon rai

My nane simon rai.I am a internate marketer.Before that i was a coffee maker called barista.

If any doubts and want to read more articles let me know simonrai950@gmail.com

Post a Comment (0)
Previous Post Next Post